आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकप्टर चढेर भक्तपुर दरबार स्क्वायर घुम्न पुगे बंगलादेशका राष्ट्रपति (फोटोफिचर)

काठमाडौँ । चार दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार काठमाडौँ आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन्।  उनी त्यहाँपुग्दा  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...