बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

एमाले पोलिटब्युरो सदस्य दल राना सक्रिय राजनीतिबाट बिदा

काठमाडौँ । महाधिवेशनको मुखमा नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । रानाले शुक्रबार सामाजिक सञ्जालमार्फत विश्राम लिने घोषणा गरेका हुन् । आगामी महाधिवेशनमा...