मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कालापानीबारे सरकारलाई सुझाव : कुटनीतिक तवरबाट भारत गम्भीर नदेखिए अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्छ

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जारी गरेको नयाँ राजनीतिक नक्समा नेपाली भू–भाग समावेश गरिएको विषयमा सर्वपक्षीय धारणा लिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक राखेर उक्त विषयमा...