काठमाडौँ । नेकपा एमालेको भावी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । भृकुटीमण्डपमा तीन दिनदेखि जारी एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा...