मुजफ्फरनगर । भारतको उत्तर प्रदेश मुजफ्फरनगर जिल्लामा एउटी १५ वर्षीया किशोरीको हृदयघातका कारण मृत्यु भएको छ । परिवारले छिमेकीको बिहेमा बजेको चर्को डिजेको आवाज र त्यसको कम्पन सहन नसकेर छोरीलाई...