शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बिमाबिनै गुड्थे मन्त्रालयका गाडी, ४१ करोड क्षति कसले बेहोर्ने ?

विराटनगर । कोशी प्रदेशमा गत भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलन उग्र बन्दा प्रदेश सरकारका ४१ करोड रुपैयाँभन्दा बढीका सवारी साधन जले ।  आन्दोलनकारीले सरकारी सवारी साधनलाई निशाना...