काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले कानुनी लडाइ जारी रहेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले राजनीतिमा आएकै कारण रवि प्रतिशोधको सिकार बनेको उल्लेख...