काठमाडाैँ। सान फ्रान्सिस्को पूर्व जेल र पर्यटनस्थल अल्काट्राज नजिकै १९ जना सवार डुङ्गा डुब्दा एक व्यक्तिको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। बेपत्ता व्यक्तिहरूको खोजी...