बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकारले मंसिरसम्म खर्च १५ प्रतिशत, कस्तो छ मन्त्रालयगत अवस्था ?

बुटवल । लुम्बिनी प्रदेश सरकारले मंसिर मसान्तसम्म करिब १५ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०८१र८२ को मंसिर मसान्तसम्ममा प्रदेश सरकारको कुल बजेटको १५.३९ प्रतिशत खर्च भएको प्रदेश...