बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यासिनो खेल्न भारतीय बनेर पुग्छन् नेपाली !

विराटनगर । विराटनगरका तारे होटलभित्र सञ्चालित क्यासिनोहरू विदेशी पर्यटक भित्र्याउने थलो नभई नेपाली नागरिक, युवा व्यवसायी र विद्यार्थीलाई समेत ‘कंगाल’ बनाउने अखडा बनेको तथ्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय...