इलाम । इलाम समाज हङकङले गृहजिल्लाका बाढीपहिरोपीडितका लागि १० लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका सल्लाहकार शिशिर राई र पूर्वअध्यक्ष दलबहादुर गुरुङले सोमबार जिल्ला सदरमुकाम इलाम नगरपालिकामा...