बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सर्वोच्चका ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा

काठमाडौँ । सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा गरेको छ । अदालतको मङ्गलबार र बुधबारको निर्णयअनुसार उनीहरूको काज सरुवा गरिएको हो ।