काठमाडौं । सरकारले देशका सातै प्रदेशमा व्यवसाय सम्वर्द्धन सेवा विस्तार गर्ने प्रक्रियालाई अघि बढाएको छ । युवाहरूमा रहेका नयाँ र नवप्रवर्तनकारी सोचलाई व्यावसायिक रूप दिई मुलुकभित्रै उद्यमशीलताको विकास गर्ने लक्ष्यसहित...