बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड

काठमाडौँ । नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वल्र्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ । फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त...