सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा यसरी सम्झना गरियो मैथिली महाकवि विद्यापतिलाई

जनकपुर– जनकपुरधाम मैथिली भाषाका प्रसिद्ध साहित्यकार विद्यापतिको स्मरणमा जनकपुरमा ‘विद्यापति स्मृति पर्व’ मनाइएको छ । आइतबार विद्यापति स्मारक संरक्षण समितिले आयोजनामा स्मृति पर्व मनाइएको हो । स्मृति पर्वको उद्घाटन कार्यक्रममा...