क्विन्सल्याण्ड । अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर ड्यामिन मार्टिन गम्भीर बिरामी परेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। ५४ वर्षीय मार्टिनलाई मस्तिष्क र मेरुदण्डलाई ढाक्ने झिल्लीको इन्फ्लेमेसन हुने ‘मेनिन्जाइटिस’ रोग देखिएपछि चिकित्सकहरूले...