मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सीप परीक्षणमा महिलाको सहभागिता ५३.९ प्रतिशत

विराटनगर । कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउनेहरूमा पुरुषको तुलनामा महिलाको सङ्ख्या उल्लेख्य देखिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्वीस कन्ट्याक्टको सहयोगमा सार्वजनिक गरिएको ‘टिभेट प्रोफाइल’अनुसार...