बारा । पूर्वमन्त्री तथा नेकपा एमाले नेता पुरुषोत्तम पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी नदिने र राजनीतिक रूपमा एमाले पनि नछाड्ने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा बोल्दै एमाले...