अमेरिका । जर्मनीका पूर्व स्ट्राइकर तथा विश्वकप इतिहासका पूर्व सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले आफ्नो कीर्तिमान तोडेपछि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको खुलेर प्रशंसा गरेका छन्। क्लोजले मेस्सीलाई बधाई दिँदै भने, “मैले सधैं...