शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

उद्यमी बन्न चाहने २५ जनालाई त्रिविले दियो 'प्रि–इन्क्युबेसन ट्रेनिङ'

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवसाय सम्वर्द्धन केन्द्र (टीयूबीआईसी) को आयोजनामा  प्रि–इन्क्युबेसन तालिम सम्पन्न भएको छ । उद्यमशीलतामा रुचि राख्ने र नयाँ स्टार्टअप सुरु गर्न चाहनेहरूका लागि आयोजना गरिएको दुईदिने  'प्रि–इन्क्युबेसन ट्रेनिङ...