काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकोन) लुम्बिनी प्रदेशको अध्यक्षमा दीपेन्द्र कुँवर निर्वाचित भएका छन् । फेकोन लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिवेशनबाट कुँवर दोस्रो कार्यकालका लागि निर्वाचित भएका...