बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ऐतिहासिक भागदेगः मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रको ऐतिहासिक भागदेगः (भाइदेग) मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विसं १९९० को महाभूकम्पले ध्वस्त बनाएपछि गुम्बज शैलीमा ठड्याइएको यो मन्दिरलाई...