बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उपेन्द्र यादवको निर्वाचन खर्च नौ लाखभन्दा बढी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको चुनावी खर्च नौ लाख ८९ हजार ५०२ रुपैयाँ ३७ पैसा रहेको...