हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत कार्यरत कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटरहरूले आफ्नो वृत्ति विकासको सुनिश्चितता र कानुन संशोधनको माग गरेका छन् । उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापन पत्र बुझाउँदै...