शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सामान किनबेच मात्रै होइन, मन भुलाउने र साथीभाइ भेट्ने थलो बन्दै बुधबारे हाट

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकास्थित झ्याउँपोखरीमा लाग्ने बुधवारे हाट स्थानीयका लागि सामान किनबेच गर्ने माध्यम मात्र नभई सामाजिक भेटघाट र मनोरञ्जनको प्रमुख केन्द्र बनेको छ।  यातायातको सुविधा गाउँगाउँमा पुगेपछि धेरैतिरका...