बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६ : मकालुका सबै मतदान केन्द्र संवेदनशील

संखुवासभा– मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । खाँदबारी नगरपालिका–३ मा समेत वडाध्यक्ष पदका लागि...