काठमाडौँ । अवैध ढुङ्गा बालुवा उत्खननविरुद्ध आवाज उठाउँदा धनुषामा हत्या गरिएका वातावरणीय अधिकारकर्मी दिलीप महतोको सम्झनामा काठमाडौँमा पत्रकार सम्मेलन गरिएको छ । कार्यक्रममा परिवारका सदस्य, कानुनी विज्ञ र अभियानकर्ताहरूले एक...