काठमाडौँ । नेपालकै मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित भइरहको पूर्वी नेपालको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटल ‘रमदा बाइ विन्डम इटहरी’ सञ्चालनमा आउने भएको छ । काठमाडौँमा एक वर्ष अगाडि ‘मर्क्योर काठमाडौँ’ सञ्चालनमा ल्याएका देशबन्धु...