उदयपुर । उदयपुरमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी एक महिलालाई रुखको हागाले लागेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार रुखको...