काठमाडौं । नेपालीभाषी भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीमाझ रहेनन् । ४३ वर्षको उमेरमा गायक तामाङको आइतबार भारतको नयाँ दिल्लीमा निधन भएको छ । गायन रियालिटी शो इन्डियन...