बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अतिरिक्त भन्सार महसुल (ट्यारिफ) तनाव बढेको भएपनि २०२५ मा चीनले बाँकी विश्वसँगको व्यापारमा प्रशस्त बचत गरेको छ । गएको वर्ष चीनले झन्डै १२ खर्ब...