नाइजर । मध्य नाइजेरियामा अपहरण र हत्यामा संलग्न सशस्त्र आपराधिक गिरोहविरुद्ध गरिएको सुरक्षा कारबाहीमा २०० भन्दा बढी डकैत मारिएको सरकारी अधिकारीले बताएका छन् । कोगी राज्य सरकारका अनुसार शनिबारदेखि सुरु...