सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान

काठमाडौँ ।  राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपालभर करिब ७५ लाख लिटर दही खपत भई झन्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।...