काठमाडौँ । राप्रपाले पूर्वअध्यक्ष कमल थापालाई काठमाडौँ क्षेत्र नम्बर ५ बाट टिकट दिने निर्णय गरेपछि असन्तुष्टि चुलिएको छ । क्षेत्रीय कमिटीबाट सिफारिस नै नभएका कमल थापालाई टिकट दिएर मनपरी गर्ने काम...