शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेकपाबाट मकवानपुरमा गौतम र विष्ट बने उम्मेदवार

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मकवानपुरका दुई क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । नेकपाले मकवानपुर–१ मा माओवादी पृष्ठभूमिका विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएकोछ ।  मकवानपुर–१ का...