शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनका लागि भारतको सहयोग : ६० भन्दा बढी पिकअप गाडी गृहमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि भारत सरकारले नेपाललाई पहिलो चरणको चुनावी सहयोग हस्तान्तरण गरेको छ । मंगलबार गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बिच...