शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

१८ वटा ठुला बायोग्यास प्लान्टहरू ‘बेवारिसे सम्पत्ति’ मा परिणत हुने खतरा

काठमाडौँ । नेपालले एलपी ग्यासको मूल्य वृद्धि र बढ्दो ऊर्जा आयातको गम्भीर संकट झेलिरहेका बेला ठूला व्यावसायिक बायोग्यास परियोजनाहरू धराशयी हुने अवस्थामा पुगेका छन्। काठमाडाैँ विश्वविद्यालयको ‘रिन्युएबल एण्ड सस्टेनेबल इनर्जी ल्याबोरेटरी’ले...