धनगढी । डडेलधुराको अमरगढी नगरपालिका–४ मा सरिता गिरी मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय डडेलधुराका सवारी चालक यज्ञ साउद रहेका छन्। मृतक...