डडेलधुरामा महिला मृत भेटिएको घटनामा प्रहरीका ड्राइभर समातिए, प्रेम सम्बन्धको आशङ्का
शनिबार, १० माघ २०८२, ११ : ४३
धनगढी । डडेलधुराको अमरगढी नगरपालिका–४ मा सरिता गिरी मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय डडेलधुराका सवारी चालक यज्ञ साउद रहेका छन्।
मृतक गिरीले मृत्युवरण गर्नुअघि सामाजिक सञ्जालमा साउदसँगको सम्बन्ध झल्कने सामग्री राखेको र सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा छन्। घटनाबारे थप अनुसन्धान जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण