मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिलका अध्यक्ष बस्नेत निर्देशित वृत्तचित्र इजिप्टमा प्रदर्शन, नेपालको जलवायु परिवर्तनबारे छलफल

प्रेस काउन्सिल नेपालका अध्यक्ष एवं वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतको लेखन र निर्देशन रहेको वृत्तचित्रमाथि इजिप्टमा भइरहेको कोप २७ महासम्मेलनमा छलफल भएको छ । नेपालका उच्च हिमाल, मध्य पहाड र तराई सबै...