आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा एनसेल टावरमा आगजनी

खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार आगलागीबाट...