सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाअन्तर्गत सल्यानमा चुनावी भिडन्त रोचक बन्ने देखिएको छ । ठुला दलहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेकपा एमालेबिच कडा प्रतिस्पर्धा हुने...