शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

बुवाआमाको पहिचान नभएकी सकुमायालाई नागरिकता प्रदान

भोजपुर । माइती नेपालको संरक्षणमा रही बुवा आमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता उपलब्ध गराएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई...