शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

EXCLUSIVE : आलमपक्षले अपहरण गरेर पीडितलाई बयान फेर्न लगायो (पीडितको भिडियो बयानसहित)

रौतहट बम काण्डका आरोपी मोहम्मद अफ्ताब आलम पक्षले बम बिष्फोटमा परी घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ । मङ्गलबार बिहान...