बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२ वटा पार्टीले बुझाएनन् समानुपातिक निर्वाचनको खर्च विवरण

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ निर्वाचनमा भएको खर्च विवरण शुक्रबार सार्वजनिक गरिएको छ।  निर्वाचन आयोगले सार्वजनिक गरेको खर्च विवरणअनुसार ५७ मध्ये ५५ पार्टीले खर्च विवरण...