सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बाँकेमा निर्वाचन आचारसंहिताको धज्जी उडाइँदै, कारबाही गर्न अधिकारकर्मीको माग

नेपालगञ्ज । निर्वाचनको मिति नजिकिएसँगै बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेपछि स्थानीय अधिकारकर्मी र नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् । उम्मेदवार, राजनीतिक दल र कार्यकर्ताहरूले आचारसंहिताको खुलमखुला उल्लंघन गरिरहेको भन्दै...