आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय शिक्षिकाले जितिन् १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार

काठमाडाैँ । सयौँ सिकाइ केन्द्र स्थापना गरी झुपडीहरूको भित्तामा शैक्षिक भित्तेचित्र बनाउने सामाजिक कार्यकर्ता रूबल नागीले बिहीबार १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार जितेकी छन् । नागीले दुबईमा विश्व सरकारको...