अघिल्लो पटक पराजित मान्छे पुनः मैदानमा जानुभयो, अहिलेसम्म प्रतिक्रिया के–कस्तो छ ? पालिकाका बैठक सकियो, सबैतिर । उम्मेदवार–जनता भेटघाट, परिचय कार्यक्रमहरू गरिए । नेता–कार्यकर्ताहरू सबै मैदानमा खटिएका छन् । प्रतिक्रिया...