बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सिन्धुपाल्चोक मगर संघको नेतृत्वमा जेन्जी युवा

सिन्धुपाल्चोक । नेपाल मगर संघ सिन्धुपाल्चोकको सातौँ जिल्ला अधिवेशनले जेन्जी आन्दोलनका चर्चित अगुवा कमल थापा मगरलाई नयाँ नेतृत्व सुम्पिएको छ।  चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित आदिवासी जनजाति भवनमा शनिबार सम्पन्न भव्य अधिवेशनले...