शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चुरोट र सुर्तीको कुलतमा नेपाली पुरुष : १५ वर्ष नपुग्दै चुरोट तान्न सुरु

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने पुरुषहरूको संख्या निकै उच्च रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको 'नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२' को प्रतिवेदन अनुसार १५ देखि ४९ वर्ष...